दफा ४८
एकीकृत प्रणाली अवलम्बन गरिने
यो ऐन बमोजिम व्यक्तिगत घटना दर्ता र परिचयपत्र तथा परिचय नम्बर प्रदान गर्ने सम्बन्धमा एकीकृत प्रणाली अवलम्बन गरिनेछ ।